२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
निजी क्षेत्र बिना १० वर्षमा ३० हजार मेगावाट बिजुली उत्पादनको लक्ष्य पूरा गर्न असम्भवः गणेश… कानून बनाएर मात्र न्यायधीशहरूको सम्पत्ति छानविन गरिनुपर्छ,नत्र प्रत्युत्पादक हुन्छः पूर्वप्रधानन्यायाधीश पराजुली प्रतिनिधिसभा सदस्य निर्वाचनलाई विश्वले अध्ययन गर्न लायक थियोः पूर्वप्रधानमन्त्री कार्की जनतासँगको सम्बन्ध पुनः मजबुत बनाउन आत्मसमीक्षा आवश्यक छ: महासचिव पोखरेल घट्यो सुनचाँदीको मूल्य वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

जनसरोकारका विषयमा जवाफ दिन राष्ट्रियसभाका अध्यक्षको सरकारलाई रुलिङ



अ+ अ-

काठमाडौँ । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले जनसरोकारका विभिन्न विषयमा उठेका प्रश्नको जवाफ दिन सरकारलाई निर्देशन दिनुभएको छ ।

राष्ट्रियसभाको बिहीबार बसेको बैठकमा उहाँले सदनमा उठेका प्रश्नको जवाफ दिनु सम्बन्धित मन्त्रीको जिम्मेबारी हो भन्दै यसतर्फ नेपाल सरकारका मन्त्रीहरुलाई यसअघि पनि ध्यानाकर्षण गराइएको बताउनुभयो ।

त्यसयता शून्य र विशेष समयमा सांसदहरुले सदनमा उठाएका विषयमा जवाफ नपाएको सन्दर्भ निरन्तर उल्लेख गरेको भन्दै उहाँले राष्ट्रियसभा नियमावली, २०७५ को नियम १५ को उपनियम ९२० मा उल्लेखित व्यवस्थातर्फ सम्बन्धित मन्त्रीहरुको ध्यानाकर्षण गराउनुभयो ।




भर्खरै