२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल ‘चुरे सङ्कटः नीति र यथार्थबीचको द्वन्द्वको नमूना’ सम्पर्कविहीन निजामती कर्मचारीको खोजीमा सरकार, ३ दिनभित्र हाजिर अद्यावधिक नगराए कारवाही अगाडी बढाइने लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ कालीगण्डकी करिडोरः खामभित्तामा पहिरो रोकथाम योजना भरतपुर कारागारका कैदीमा ‘भाइरल’ ज्वरो यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

विराटनगरको नाङ्लो रेस्टुरेन्टमा भीषण आगलागी- फोटो फिचर



अ+ अ-

विराटगर । विराटनगरस्थित तीनपैनी चोकमा रहेको नाङ्लो रेस्टुरेन्टमा भीषण आगलागी भएको छ । करिब आधा घण्टाअघि सुरु भएको आगोको लप्काले अहिले रेस्टुरेन्ट नजिकै रहेको प्रतिनिधिसभा सदस्य मोति दुगडको घरमा समेत भेटेको छ ।

आगो निभाउने प्रयास जारी छ । आगो निभाउन सुरक्षाकर्मी र स्थानीयवासीले प्रयास गरिरहेको बताइएको छ ।

तस्वीर- सोनुकुमार दास