२३ जेष्ठ २०८३, शनिबार
,
Latest
अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन आर्थिक वर्ष २०२५–२६ मा भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान बाढीले अवरुद्ध मध्यपहाडी लोकमार्ग खुलाउने प्रयास जारी राज्यले कुनैपनि व्यवसायमा प्रतिकूल असर गर्ने काम गर्नु हुँदैनः माधव नेपाल एकै दिनमा तीन हजार भन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता बाग्लुङकाे ताराखोला ‘हाइड्रो’मा दुर्घटना, एक मजदुरको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

सञ्चारमन्त्री कार्कीले भने नेपाल श्रीलंकाको बाटोमा जाँदैन



फाइल फोटो
अ+ अ-

हेटौँडा । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले नेपाल श्रीलंकाको बाटोमा नजाने बताउनुभएको छ ।

नेपाल प्रेस युनियनको नवौँ राष्ट्रिय महाधिवेशनको उद्घाटन कार्यक्रममा हेटौँडामा उहाँले नेपाल श्रीलंकाको बाटोमा जाँदैछ भनेर अफवाह फैलाइएको बताउनुभयो । मिडियाले त्यस्ता अफवाहलाई चिर्नुपर्ने उहाँको भनाइ थियो ।

नेपालको अर्थतन्त्रमा केही समस्या भए पनि नेपाल छिट्टै सबल अर्थतन्त्र भएको मुलुकमा फर्किने भन्दै उहाँले अहिले नै नेपाल श्रीलंकाको पथमा नजाने उल्लेख गर्नुभयो ।