काठमाडौ. ।नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७९र०८० को मौद्रिक नीति सार्वजनिक गरेको छ ।
गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार पत्रकार सम्मेलनमार्फत मौद्रिक नीति सार्वजनिक गर्नुभएको छ ।
[pdf-embedder url=”https://newspolar.com/wp-content/uploads/2022/07/Monetory_policy_2079-080.pdf”]












