२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
कानून बनाएर मात्र न्यायधीशहरूको सम्पत्ति छानविन गरिनुपर्छ,नत्र प्रत्युत्पादक हुन्छः पूर्वप्रधानन्यायाधीश पराजुली प्रतिनिधिसभा सदस्य निर्वाचनलाई विश्वले अध्ययन गर्न लायक थियोः पूर्वप्रधानमन्त्री कार्की जनतासँगको सम्बन्ध पुनः मजबुत बनाउन आत्मसमीक्षा आवश्यक छ: महासचिव पोखरेल घट्यो सुनचाँदीको मूल्य वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

केपी ओलीको क्षेत्रबाट ‘जिग्री ब्रो’ले प्रतिनिधिसभा निर्वाचन लड्ने



अ+ अ-

काठमाडौँ । कलाकार कुमार कट्टेल उर्फ ‘जिग्री ब्रो’ले प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिने भएका छन् ।

उनले झापा क्षेत्र नम्बर– ५ बाट प्रतिनिधिसभा सदस्य निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिने भएका हुन् ।

सो निर्वाचन क्षेत्र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको रहेको छ । उनले त्यही क्षेत्रबाट स्वतन्त्र उम्मेदवारी दिने तयारी गरेका हुन् ।

कट्टेलले आफू निर्वाचनको तयारीमा रहेको भए पनि उम्मेदवारीको औपचारिक घोषणा भने नगरेको बताएका छन् ।

आफू मतदाता रहेको निर्वाचन क्षेत्र झापा ५ बाट उम्मेदवारी दिने घोषणा चाँडै गर्ने उनको भनाई छ । उनको उम्मेदवारीको प्रचार–प्रसार सामग्री भने सामाजिक संजालमा चर्चामा आइसकेको छ ।




भर्खरै