२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
एक दशकभित्र १०० अर्ब डलरको अर्थतन्त्र बनाउन सकिन्छः अध्यक्ष पाण्डे आधुनिक पोखरा ,सरस्वती क्याम्पस र अर्थोपेडिक अस्पतालका सुत्राधार शंकर सरका कुरा रविलाई दिएको सम्मानको भारतीय सन्देश जुम्लामा मार्सीधान रोपाइँ गरिँदै ‘जनकपुरधामलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउन सरकार दृढ छ’ सिरियाको रासायनिक हतियारको समस्या चाँडै सुल्झाउन चीनको माग मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा काँग्रेस प्रतिवद्ध छः सभापति थापा भारतीय प्रधानमन्त्री मोदी र भाजपा अध्यक्षलाई नेपाल भ्रमणको निम्तो दिएको छुः रवि लामिछाने वैदेशिक रोजगार व्यवसायीले श्रमिकको नियमित अनुगमन गर्नुपर्ने नासु खड्कालाई थुनामा पठाउने आदेश
तपाईं के खोज्दै हुनुहुन्छ ?

झापा-५ बाट ओलीको एकल नाम सिफारिस



अ+ अ-

झापा । प्रतिनिधिसभा उम्मेदवारका लागि झापा ५ बाट नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको एकल नाम सिफारिस भएको छ ।

एमालेले सोमबार बसेको बैठकमा अध्यक्ष ओलीको झापा ५ बाट एकल नाम सिफारिस गरेको हो ।

ओली यस क्षेत्रबाट ५ निर्वाचनमा विजयी भईसकेका छन् ।