२३ जेष्ठ २०८३, शनिबार
,
Latest
बजेट स्पष्ट प्राथमिकता बिना ‘पपुलिस्ट’ प्रकृतिको रहेको पूर्वअर्थमन्त्री पुनकाे आरोप रसुवागढी भन्सार प्रकरण: रसुवागढी नाकाका प्रमुखसहित ९ कर्मचारी तानिए भन्सार विभाग सभामुख अर्यालसहित उच्चस्तरीय प्रतिनिधिमण्डलद्वारा सुदूरपश्चिमका धार्मिक तथा आर्थिक क्षेत्रहरूको अवलोकन परम्परागत बजेटले मात्र समृद्धि सम्भव छैन, नयाँ वित्तीय मोडेलबाट पूर्वाधार विकास गर्छौंः सांसद अधिकारी कोलम्बियाको मध्य क्षेत्रमा रहेको कोइला खानीमा विस्फोट हुँदा ७ जनाको मृत्यु होल्डिङ सेन्टरका सुकुमवासीलाई नियमित स्वास्थ्य परीक्षण र उपचार सेवा सिमित समूहले स्रोत कब्जा गर्ने प्रवृत्तिलाई सरकारले अन्त्य गर्न खोज्नु सकारात्मकः उद्योगपति चौधरी उच्च प्रतिफल दिने योजनामा बढी स्रोत केन्द्रित गर्नुपर्नेमा बजेटले पर्याप्त ध्यान दिन सकेनः पूर्वअर्थमन्त्री पाण्डे औषधि अभाव अन्त्य र गुणस्तर सुधारमा सरकारको जोड संस्थागत कब्जा तोड्यौँ, अब सुशासन र डिजिटलीकरणमा क्रान्तिकारी सुधार गर्छौंः अर्थमन्त्री वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

महानगरले खाली गराउन थाल्यो असनको फुटपाथ -भिडियो सहित



अ+ अ-

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आजदेखि असन क्षेत्रका फुटपाथको व्यापार हटाउन थालेको छ ।

पछिल्लो समयमा महानगरले इन्द्रचोक क्षेत्रमा अव्यवस्थितरुपमा सञ्चालन भइरहेको सवारी पार्किङका साथै मन्दिर वरपर सञ्चालन भइरहेका व्यवसायलाई हटाउन थालेको छ । आज फुटपाथमा राखिएका व्यवसायलाई हटाउन सुरु गरेको हो ।

फुटपाथमा राखिएका भाँडाकुँडा, खेलौना, फेन्सीका सामान, माटाका सामग्रीका कारण सधैँ झैँ मानिसको घुइँचो लाग्ने असन क्षेत्रमा मानिस तथा सवारी साधनको आवागमनमा असहज स्थिति उत्पन्न हुँदै आएको छ ।

महानगर प्रहरीले फुटपाथमा राखिएका त्यस्ता व्यवसाय भोलि (बुधबार) बिहानसम्म हटाउन निर्देशन दिएको छ ।




भर्खरै