२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
कारागारबाट फरार दुई कैदी नौ महिनापछि पक्राउ वातावरण सुधारका गतिविधि प्रवर्द्धन गर्न राष्ट्रपतिको आह्वान पश्चिमी प्रणाली सक्रिय, वर्षासँगै तराईमा तापक्रम बढ्ने यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर वन डढेलोप्रतिको हाम्रो बुझाइ र दृष्टिकोण संयोजक थापाले बुझाउनुभयो ‘इपिजी प्रतिवेदन’ राखिएको दराजको साँचो विद्युत् उत्पादनमा निजी क्षेत्रको १३ खर्ब बढी लगानी बागमती मन्त्रीपरिषद् बैठकः अपाङ्ग प्रादेशिक नीति २०८३ लाई स्वीकृत गौतमबुद्ध विमानस्थलबाट नियमित उडान गर्नुपर्नेमा जोड दिक्तेल–चखेवाभञ्ज्याङ सडक: माम्खामा निर्माणाधीन पर्खाल भासिँदा छ घर जोखिममा
तपाईं के खोज्दै हुनुहुन्छ ?

एक्सनमा चिरीबाबु: लगनखेलको मञ्जुश्री पेट्रोल पम्प सिल



अ+ अ-

काठमाडौं । ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जन महानगरभित्र रहेका अनधिकृत संरचना हटाउने अभियानमा आफै एक्सनमा उत्रिएका छन् ।

सोही क्रममा आज महानगरका प्रमुखको उपस्थितिमा नगर प्रहरीले मञ्जुश्री पेट्रोल पम्प सिल गरेको हो ।

महानगरभित्र रहेका अनधिकृत संरचना हटाउने क्रममा नगर प्रहरीले पेट्रोल पम्प सिल गरेका हुन् ।

यस अघि देखि नै काठमाडौं महानगरपालिकाले अनधिकृत संरचना हटाउने अभियानलाई तिव्रता दिदै आएको छ ।