२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
राष्ट्रपति रनिङ सिल्डमा बागमती टिम च्याम्पियन विद्यार्थीमा जलवायु सचेतना फैलाउन वक्तृत्वकला प्रतियोगिता कोशी प्रदेश लोकसेवा आयोगको सचिवमा तामाङ एक दशकभित्र १०० अर्ब डलरको अर्थतन्त्र बनाउन सकिन्छः अध्यक्ष पाण्डे आधुनिक पोखरा ,सरस्वती क्याम्पस र अर्थोपेडिक अस्पतालका सुत्राधार शंकर सरका कुरा रविलाई दिएको सम्मानको भारतीय सन्देश जुम्लामा मार्सीधान रोपाइँ गरिँदै ‘जनकपुरधामलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउन सरकार दृढ छ’ सिरियाको रासायनिक हतियारको समस्या चाँडै सुल्झाउन चीनको माग मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा काँग्रेस प्रतिवद्ध छः सभापति थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘द ह्वाइट लोटस’ले जित्यो उत्कृष्ट सिरिजको अवार्ड



अ+ अ-

एजेन्सी । टेलिभिजनको प्रतिष्ठित एमी अवार्डको ७४ औं संस्करणका विजेताहरूको घोषणा गरिएको छ । यस वर्ष एमी अवार्ड मंगलबार, सेप्टेम्बर १३, अमेरिकाको लस एन्जलसस्थित क्यालिफोर्नियाको माइक्रोसफ्ट थिएटरमा आयोजना हुँदैछ ।

संसारभरका टेलिभिजन प्रेमीहरू यो अवार्ड समारोहको उत्सुकताका साथ पर्खिरहेका थिए । अवार्ड समारोह अमेरिकाको एनबीसी र पिकक टिभीमा प्रत्यक्ष प्रसारण गरिएको थियो ।

एमी अवार्ड टिभी कार्यक्रमहरू, कलाकारहरू र प्राविधिकहरूलाई सम्मान गर्न आयोजना गरिन्छ । यस वर्ष स्क्विड गेम, स्ट्रेन्जर थिङ्स र ओजार्कले अवार्डमा १४ वटा मनोनयन प्राप्त गरेका छन् । ‘द ह्वाइट लोटस’ले उत्कृष्ट सिरिजको अवार्ड जितेको छ ।

यस्तै, सक्सेशनले एकैपटक २५ वटा मनोनयन प्राप्त गरेको छ । अवार्डका लागि सबै मनोनयनहरू १ जुन २०२१ देखि ३१ मे २०२२ सम्म प्रसारण हुने कार्यक्रमहरू र शृङ्खलाहरूको आधारमा चयन गरिएको छ ।