९ असार २०८३, मंगलवार
,
Latest
संसदीय दलको बैठकमा सहभागी हुन च्यासल पुगे ओली बाली सुक्न थालेपछि हुम्लाका किसान चिन्तित मेडिकल शिक्षा अध्ययनका लागि विदेशी विद्यार्थीको कोटा बढाउने सरकारको तयारी सङ्खुवासभाकाे मादीमा आगलागी हुँदा १५ लाख बराबरको क्षति जुम्लाको गुठीचौर गाउँपालिका अध्यक्षसहित तीन जना जनप्रतिनिधि दल त्यागपछि पदमुक्त हरेक रिटमा प्रधानमन्त्री कार्यालयलाई विपक्षी नबनाउन आग्रहः राज्यको स्रोत र साधनको अनावश्यक खर्च भएको ठहर कायममुकायम सीईओ नियुक्त भएको एक सातामै हिमालयन रिका मुकेश कपुरको राजीनामा गायक विधान श्रेष्ठ नौ वर्षपछि फेरि पलेँटीमा स्पेनी लगानीकर्ता र नेपाली निजी क्षेत्रबीच सहकार्य बढाउने प्रयास रास्वपाको नयाँ नेतृत्व चयन भोलि, विद्युतीय मतदानमार्फत सभापति र ९९ केन्द्रीय सदस्य छनोट हुने
तपाईं के खोज्दै हुनुहुन्छ ?

गाडीमा झण्डा हातमा ढुंगा बोक्न नेपालमा मात्र मिल्ने रहेछ: गोकुल बास्कोटा



अ+ अ-

काठमाडौ । नेकपा एमालेका नेता गोकुल बास्कोटाले एमसीसीका बारेमा सत्तागठबन्धनले देखाएको दोहोरो चरित्र उदेक लाग्दो भएको टिप्पणी गर्नुभएको छ । नेता बास्कोटाले  पाँचदलीय गठबन्धनले सहमति भै ल्याएको प्रस्ताब कसरी राष्ट्रधाती भयो भन्दै प्रश्न गर्नुभएको छ ।

सामाजिक सञ्जालमा ट्विट गर्दे नेता बास्का्ेटाले लेख्नु भएको छ आज पनि ओली तानाशाही,राष्ट्रघात,शासकीय मनोमानी अनि प्रतिगमन रोक्न सफल क्रान्तिकारी सरकार छ नि देशमा।अग्रगामी शक्तिको पाँचदलीय मोर्चाको सरकारले सहमतिमै ल्याएको प्रस्ताव कसरी राष्ट्रघाती भयो ? लौन,शेषनाग खलक हो–कुरा बुझाई देऊ१गाडीमा झण्डा हातमा ढुंगा बोक्न नेपालमा मात्र मिल्ने रहेछ !