२३ जेष्ठ २०८३, शनिबार
,
Latest
नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस सुदूरपश्चिमको समग्र विकासका लागि मिलेर काम गर्न आवश्यक छः प्रदेश प्रमुख मियाँ वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन
तपाईं के खोज्दै हुनुहुन्छ ?

अर्जेन्टिनाले जमैकालाई हरायो, मेसीले गरे दुई गोल



अ+ अ-

एजेन्सी । अर्जेन्टिनाले मैत्रीपूर्ण फुटबलमा सहज जित निकालेको छ ।

बुधबार भएको खेलमा अर्जेन्टिनाले जमैकालाई ३–० गोल अन्तरले पराजित गरेको हो । अर्जेन्टिनाको जितमा लियोनल मेसीले दुई गोल गरे भने जुलियन अल्भारेजले एक गोल गरे ।

खेलको १३ औं मिनेटमा अल्भारेजले गोल गर्दै अर्जेन्टिनालाई सुरुआती अग्रता दिलाएका थिए । खेलको ८६ औं मिनेटमा मेसीले गोल गर्दै टिमको अग्रता दोब्बर पारे ।

त्यसपछि खेलको ८९ औं मिनेटमा मेस्सीले फ्रिकिक मार्फत व्यक्तिगत दोस्रो तथा टिमका लागि तेस्रो गोल गर्दै अर्जेन्टिनालाई ३–० को जित दिलाए ।