२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमाले अध्यक्ष ओलीद्वारा बडा दशैंको टीका ग्रहण(भिडियोसहित)



अ+ अ-

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले बडा दशैंको टीका ग्रहण गर्नु भएको छ ।

झापाको दमकस्थित आफ्नै निवासमा रहनु भएका ओलीले विजया दशमीको दिन आज (बुधबार)बुबा मोहनप्रसाद ओली र ठूली आमा हरीमाया ओलीको हातबाट बडा दशैंको टीका ग्रहण गर्नु भएको हो । त्यस अवसरमा उहाँले पत्नी राधिका शाक्य ओलीलाई पनि बडा दशैंको टीका लगाई दिनु भएको थियो ।

सोही क्रममा ओलीले आफन्त र सर्बसाधारणलाई पनि टीका लगाई दिनु भएको थियो । पार्टीका स्थानीय नेता, कार्यकर्ता, समर्थक, शुभेच्छुकहरुलाई टीका, जमरालगाई आर्थिवाद दिनु भएको हो । निर्वाचनको मुखमा केही दिनदेखि दमक रहनु भएका ओली आजै काठमाडौं फर्कने कार्यक्रम रहेको उहाँको निजी सचिवालयले जनाएको छ ।