२३ जेष्ठ २०८३, शनिबार
,
Latest
नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस सुदूरपश्चिमको समग्र विकासका लागि मिलेर काम गर्न आवश्यक छः प्रदेश प्रमुख मियाँ वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन
तपाईं के खोज्दै हुनुहुन्छ ?

असार बिर्साउने असोजको झरी , सनिबार सम्म्म वर्षा हुने- फोटो फिचर



अ+ अ-

काठमाडौं । दुई दिन देखीकाठमाडौँ उपत्यकासहित देशका विभिन्न भू–भागमा नै वर्षा भइरहेको छ ।

देशको पश्चिमी भागमा भारी मात्रामा वर्षा भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतिर अवस्थित रहेकाले आज पनि दिनभर देशैभर हल्का तथा मध्यम वर्षा हुने अनुमान छ ।

आज प्रदेश नं १, मधेश प्रदेश गण्डकी तथा बागमती र लुम्बिनी प्रदेशमा बदली भै रहेको छ । यसैगरी सुदूरपश्चिम प्रदेश र कर्णाली मा भारी वर्षा हुनेछ भने अन्य प्रदेशमा हल्कादेखि मध्य वर्षा भइरहेको छ ।

वरिष्ठ मौसमविद् मञ्जु मासीका यो प्रक्रिया अझै २/३ दिन रहने रहन्छ । यो वर्षाले पश्चिममा बाढी पहिरो, खेतीपातीमा क्षति हुने समेत सम्भावना छ । उहाँका अनुसार पूर्व र मध्यम भागमा सामान्य पानी पर्नेछ भने पश्चिममा भारी वर्षाले क्षति हुने पनि सम्भावना देखिएको छ । उहाँले भन्नुभयो ‘यो समय धान भित्राउने समय पनि हो तर झरीक कारण सनिबार पछि मात्र धान काट्दा उपयुक्त हुन्छ ।’

वर्षाका कारण विजया दशमीका दिन मानिसहरुलाई टीकाका लागि आवतजावत गर्न तथा आफन्त भेटघाट गर्न कठिनाइ भएको थियो ।