२३ जेष्ठ २०८३, शनिबार
,
Latest
अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन आर्थिक वर्ष २०२५–२६ मा भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान बाढीले अवरुद्ध मध्यपहाडी लोकमार्ग खुलाउने प्रयास जारी राज्यले कुनैपनि व्यवसायमा प्रतिकूल असर गर्ने काम गर्नु हुँदैनः माधव नेपाल एकै दिनमा तीन हजार भन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता बाग्लुङकाे ताराखोला ‘हाइड्रो’मा दुर्घटना, एक मजदुरको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

बाबुरामको पाप एक दिन धुरीबाट कराउँछ: आचार्य



अ+ अ-

काठमाडौं । नेसपा नेता एबं गण्डकी सरकारका ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्री हरिशरण आचार्यले पार्टी अध्यक्ष डा. बाबुराम भट्टराईबाट गोरखाली जनतालाई ठुलो धोका भएको जनाएका छन् ।

सामाजिक संञ्जालमा आचार्यले लेख्नुभएको छ- बाबुरामबाट गोरखाली जनतालाई ठुलो धोका । पाप एक दिन धुरीबाट कराउँछ ।

माओबादीका नेता लेखनाथ न्यौपाने हाम्रो गण्डकी प्रदेशका मन्त्रीले यस्तो लेखेछन् भन्दै त्यसलाई शेयर गर्नुभएको छ ।

सत्ता गठबन्धनको सिट बाँडफाड हुदा गोरखामा काग्रेस र माओबादी केन्द्रले मात्र सिट पाएका छन् । आचार्य यस अघि भएको निर्वाचनमा प्रदेश सभामा निर्बाचित हुनु भएको थियो ।