२४ जेष्ठ २०८३, आईतवार
,
Latest
दर्शना स्कुलको जन्मदिन कोषबाट बिरामी बालिकालाई २५ हजार सहयोग प्रदान रास्वपा दाङ सभापतिमा खनाल निर्वाचित झापाकाे मेचीनगरमा १५ फिट लामो अजिङ्गर फेला सुनचाँदीको मूल्य आज पनि घट्यो कास्की प्रहरीको ‘स्विप अप्रेसन’, एकैदिन ४० जना कारबाहीमा न्यायको अपेक्षासहित मातृभूमि फर्किए धुर्मुस अमेरिकाको ओहायोस्थित उत्सवमा गोली चल्दा कम्तीमा १२ जना घाइते, आक्रमणकारीको खोजी जारी प्रधानमन्त्री बालेनको अभिव्यक्तिमाथि बस्नेतको टिप्पणी : संयम र संस्थागत मर्यादा आवश्यक छ वेस्ट बैंकमा इजरायली सेनाको गोलीबारीमा सात महिने प्यालेस्टिनी शिशुको मृत्यु राम्दीमा नेपालकै पहिलो ‘कन्क्रिट फिल्ड स्टिल ट्युब आर्च’ पुल निर्माण अन्तिम चरणमा, असारभित्र सञ्चालनमा ल्याउने…
तपाईं के खोज्दै हुनुहुन्छ ?

यी हुन् नेपाली कांग्रेसका प्रतिनिधिसभाका ९१ जना उम्मेदवार (सूचीसहित)



अ+ अ-

काठमाडौं । आसन्न मंसिर ४ मा हुन गइरहेको निर्वाचनमा प्रतिनिधिसभाका १६५ क्षेत्रमध्ये सत्तारुढ दल सत्तारुढ दल नेपाली कांग्रेसले ९१ क्षेत्रमा उम्मेदवारी दिएको छ ।

नेकपा (माओवादी केन्द्र), नेकपा (एकिकृत समाजवादी) लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र राष्ट्रिय जनमोर्चासँग चुनावी गठबन्धन गरेको कांग्रेसले १६५ निर्वाचन क्षेत्रमध्ये बाँकी निर्वाचन क्षेत्र अन्य गठबन्धन दललाई दिएर आफूले ९१ निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएको हो ।

[pdf-embedder url=”https://newspolar.com/wp-content/uploads/2022/10/नेपाली-काँग्रेसका-उम्मेदवार.pdf” title=”नेपाली काँग्रेसका उम्मेदवार”]