२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

पार्थिव शरीर दान गरेपछि सत्यमोहनको जन्मकुण्डली जलाइयो



अ+ अ-

काठमाडौं । शताब्दी पुरुष सत्यमोहन जोशीको जन्म कुण्डली वागमती घाटमा जलाइएको छ ।

जोशीको पार्थिव शरीर उहाँकै इच्छाअनुसार अध्ययनका लागि किस्ट मेडिकल कलेजलाई दिएपछि जन्म कुण्डली वागमती घाटमा जलाइएको हो।

पत्रकार गिरीश गिरीका अनुसार जोशीको इच्छा बमोजिम शरिर अस्पताललाई दान दिएपछि जन्मकुण्डली शंखमुलस्थित बागमती घाटमा बेलुकी ६ं१४ बजे जेठा छोरा अनुराज र कान्छा छोरा डा. पूर्णराज जोशीले जलाउनु भएको थियो ।

तस्विर: गिरीश गिरी