९ असार २०८३, मंगलवार
,
Latest
सम्पत्ति शुद्धिकरण बिभागमा पूर्वअर्थमन्त्री पौडेललाई गराइयो उपस्थित पूर्वअर्थमन्त्री पौडेललाई आज विशेष अदालतमा उपस्थित गराइँदै काठमाडौँ उपत्यकाका विश्व सम्पदा क्षेत्रका गुठी जग्गा स्वामित्व विवाद समाधान गर्न महालेखापरीक्षकको निर्देशन काठमाडौँका ३ हजार ३०३ सार्वजनिक सवारीमा ड्यासक्यामेरा, सिसीक्यामेरा र जीपीएस जडान मानव अधिकारवादीको काम रोकिएकाले प्यालेस्टिनी बालबालिकाहरू दुव्र्यवहारको उच्च जोखिममा: संयुक्त राष्ट्रसङ्घ मनसुन सक्रिय, तर तराईमा तातो लहरको जोखिम अझै कायम रास्वपा महाधिवेशनः प्रतिनिधि तीन हजार ८४९ सुनचाँदीको मूल्य घट्यो रास्वपाको बन्दसत्र आज २ बजेबाट, यस्तो छ कार्यतालिका सुविधाको मोहमा पलायन हुँदैछन् नेपाली चिकित्सक
तपाईं के खोज्दै हुनुहुन्छ ?

बलम्बुमा किशोरको शव फेला



अ+ अ-

काठमाडौं। काठमाडौंको चन्द्रागिरीमा १ जना किशोरको शव फेला परेको छ। 

चन्द्रागिरी नगरपालिका– १२ स्थित बलम्बुमा किशोरको शव भेटिएको हो।

१४ वर्षीय अनिश रावतको शव भेटिएको महानगरीय अपराध महाशाखाका एसएसपी बसन्त कुवँरले जानकारी दिनुभयो। 

रावत सोमबार दिउँसो ४ बजे घरबाट निस्केका थिए। उनी लागूऔषध सेवनकर्ता रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

अनिश सोही स्थानको सगरमाथा बोर्डिङ्ग स्कूलमा कक्षा ६ मा अध्ययनरत थिए। 

हत्या आशंकामा प्रहरीले अनुसन्धान जारी राखेको छ।