२४ जेष्ठ २०८३, आईतवार
,
Latest
परराष्ट्रमन्त्रीको भारत भ्रमणः नेपाल–भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने प्रतिबद्धता जनस्वास्थ्यमा सुधार ल्याउन सरकार प्रतिबद्ध छ: स्वास्थ्यमन्त्री मेहता दर्शना स्कुलको जन्मदिन कोषबाट बिरामी बालिकालाई २५ हजार सहयोग प्रदान रास्वपा दाङ सभापतिमा खनाल निर्वाचित झापाकाे मेचीनगरमा १५ फिट लामो अजिङ्गर फेला सुनचाँदीको मूल्य आज पनि घट्यो कास्की प्रहरीको ‘स्विप अप्रेसन’, एकैदिन ४० जना कारबाहीमा न्यायको अपेक्षासहित मातृभूमि फर्किए धुर्मुस अमेरिकाको ओहायोस्थित उत्सवमा गोली चल्दा कम्तीमा १२ जना घाइते, आक्रमणकारीको खोजी जारी प्रधानमन्त्री बालेनको अभिव्यक्तिमाथि बस्नेतको टिप्पणी : संयम र संस्थागत मर्यादा आवश्यक छ
तपाईं के खोज्दै हुनुहुन्छ ?

ओलीसँग टेलिफोन संवाद गर्न एकदिन मै १ लाख १३ हजार बढीले टिपाए नाम र नम्बर



अ+ अ-

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँग प्रत्यक्ष टेलिफोन संवाद गर्नका लागि १ लाख १३ हजारजना भन्दा बढीले नाम र नम्बर टिपाएका छन् ।

अध्यक्ष ओलीले चुनावका सन्दर्भमा सर्वसाधारणका सुझाव लिन भन्दै मंगलबार साँझ नाम र नम्बर टिपाउन आग्रह गरेका थिए ।

जसका लागि १ लाख १३ हजार ४७७ जनाले नाम टिपाइसकेको तथा धेरै नाम र नम्बर आएकाले नाम टिपाउने समय बिहीबार दिउँसो १२ बजेसम्म निर्धारण गरिएको ओलीले जनाएका छन् ।