२३ जेष्ठ २०८३, शनिबार
,
Latest
एकै दिनमा तीन हजार भन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता बाग्लुङकाे ताराखोला ‘हाइड्रो’मा दुर्घटना, एक मजदुरको मृत्यु पोखरा बसपार्क अतिक्रमण हटाउन स्थानीयको सक्रियता, संरचना आफैं भत्काउन सुरु (तस्बिरसहित) परराष्ट्रमन्त्री खनाल र भाजपाका विदेश विभाग प्रमुखबीच भेटवार्ता एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने पोर्चुगलमा टुङ्गियो एनआरएनए विवाद, सुजन लामा नेतृत्वको समितिलाई सरकारी मान्यता तीन तहको सरकारमा समन्वयको अभाव छः अध्यक्ष दाहाल बागमती प्रदेशले गर्‍यो पाँच सहकारीका ११४ ठूला ऋणीको नाम सार्वजनिक सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब योगदान सङ्कलन सभापति लामिछानेले भनेः योगदानको हिसाब–किताब खोज्ने प्रवृत्ति पार्टी जीवनका लागि हितकर हुँदैन
तपाईं के खोज्दै हुनुहुन्छ ?

माधब नेपाललाई कारबाहीको निर्देशन लोकतन्त्र विपरीत: नेकपा एस



अ+ अ-

काठमाडौं । नेकपा ९एकीकृत समाजवादी०ले पार्टीका का अध्यक्ष माधवकुमार नेपाललाई कारबाही गर्न निर्वाचन आयोगले प्रहरीलाई दिएको निर्देशन लोकतन्त्र विपरीत भएको जनाएको छ ।

एकीकृत समाजवादी (एस)का उपमहासचिव डा. विजय पौडेलले सामाजिक सञ्जालमा एक स्टाटस राख्दै “स्पष्टीकरण नबुझाउँदै कारबाहीको आदेश दिनु लोकतन्त्र विरुद्ध भएको जनाउनु भएको छ । उहाँले लेख्नुभएको छ– “स्पष्टीकरण नबुझाउँदै कारबाहीको आदेश रु यो त ज्यादती भयो । आयोगको यो कदम लोकतन्त्रको विरुद्ध छ,।”

थप समाचार –माधव नेपाललाई कारबाही गर्न प्रहरीलाई आयोगको पत्र

नेता नेपालले मतदातालाई प्रलोभन पार्नका लागि फ्री भिसा फ्री टिकटको प्रलोभन देखाउने अभिव्यक्ति दिनुभएको थियो । सो अभिव्यक्ति पछि नेपाललाई स्पष्टीकरण सोधेको छ भने कारबाही प्रक्रिया अघि बढाउन रौतहट प्रहरीलाई निर्देशन दिएको छ ।