११ असार २०८३, बिहीबार
,
Latest
समयमै नतिजा प्रकाशनबाट शिक्षा क्षेत्रमा सुशासनको संकेत सेतो गवारोको सङ्क्रमण बढेपछि कफी किसान चिन्तित देशभरका २६ लाख किसानको सूचीकरण सम्पन्न तनहुँ-कास्कीबीच सुरक्षा समन्वय सुदृढ गर्ने निर्णय गैरकानुनी रूपमा चिकित्सा अभ्यास गरेको आरोपमा पक्राउ नेपाली फुटबलमा फिफाको निलम्बनः सकारात्मक सम्बोधन नभए तदर्थ समिति बनाउने सरकारको तयारी सरकारले होल्डिङ सेन्टर छाड्न निर्देशन दिएपछि सुकुम्बासी भन्छन्, ‘अब कहाँ जाने थाहा छैन’ ‘सरकारको हस्तक्षेपपछि संकटमा नेपाली फुटबल’ फिफाद्वारा एन्फा निलम्बनः सरकारी हस्तक्षेप मुख्य कारण भएको प्रवक्ता साहको आरोप भेनेजुएला भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ठूलो सङ्ख्यामा संरचनामा क्षति
तपाईं के खोज्दै हुनुहुन्छ ?

बारामा ट्रकको ठक्करबाट एक जनाको मृत्यु



(सांकेतिक तस्बिर)
अ+ अ-

वीरगञ्ज । बाराको सिमरामा ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।

सिमरास्थित जगदम्बा स्टील्स उद्योगमा कार्यरत करैयामाई गाउँपालकिा-५ का ४० वर्षीय रामसुरत चौधरीको प्रदेश २ख०३१६ नम्बरको ट्रकले ठक्कर दिदाँ मृत्यु भएको हो ।

उद्योगभित्र प्रवेश गर्ने क्रममा उक्त ट्रकले ठक्कर दिएको इलाका प्रहरी कार्यालयले जानकारी दिएको छ ।

ट्रकको ठक्करबाट बेहोस भएका चौधरीको वीरगञ्जस्थित नारायणी अस्पतालमा मृत्यु भएकाो प्रहरीले जनाएको छ ।