२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालले कात्तिक ३० गते पाकिस्तानसँग मैत्रीपूर्ण फुटबल खेल्ने



अ+ अ-

काठमाडौँ । नेपालले पाकिस्तानसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल्ने भएको छ ।

यही कात्तिक ३० गते नेपालले घरेलु मैदान दशरथ रंगशालामा पाकिस्तानसँग मैत्रीपूर्ण फुटबल खेल्ने भएको हो ।

सो खेलका लागि नेपालको मुख्य प्रशिक्षकको जिम्मेवारी प्रवेश कटुवालले सम्हाल्ने एन्फाले जनाएको छ । पाकिस्तानले ८ वर्षपछि अन्तर्राष्ट्रिय फुटबल खेल्न लागेको हो ।

मैत्रीपूर्ण खेल साँझ ५ बजे हुने एन्फाले जनाएको छ ।