२४ जेष्ठ २०८३, आईतवार
,
Latest
परराष्ट्रमन्त्रीको भारत भ्रमणः नेपाल–भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने प्रतिबद्धता जनस्वास्थ्यमा सुधार ल्याउन सरकार प्रतिबद्ध छ: स्वास्थ्यमन्त्री मेहता दर्शना स्कुलको जन्मदिन कोषबाट बिरामी बालिकालाई २५ हजार सहयोग प्रदान रास्वपा दाङ सभापतिमा खनाल निर्वाचित झापाकाे मेचीनगरमा १५ फिट लामो अजिङ्गर फेला सुनचाँदीको मूल्य आज पनि घट्यो कास्की प्रहरीको ‘स्विप अप्रेसन’, एकैदिन ४० जना कारबाहीमा न्यायको अपेक्षासहित मातृभूमि फर्किए धुर्मुस अमेरिकाको ओहायोस्थित उत्सवमा गोली चल्दा कम्तीमा १२ जना घाइते, आक्रमणकारीको खोजी जारी प्रधानमन्त्री बालेनको अभिव्यक्तिमाथि बस्नेतको टिप्पणी : संयम र संस्थागत मर्यादा आवश्यक छ
तपाईं के खोज्दै हुनुहुन्छ ?

अध्यक्ष ओलीले आज डोटी र कैलालीका चुनावी सभालाई सम्बोधन गर्ने



अ+ अ-

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन प्रचारप्रसारका कार्यक्रमहरूलाई सम्बोधन गर्न आज धनगढी जाँदै छन् ।

अध्यक्ष ओलीले आजै सुदूरपश्चिमका डोटी र कैलालीका चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

डोटी, कैलालीको अत्तरिया र लम्कीचुहामा चुनावी सभाको आयोजना गरिएको छ ।

अध्यक्ष ओलीले यही कात्तिक १८ गते सुदूरपश्चिमका दार्चुला, वैतडी र कञ्चनपुरमा भव्य चुनावी सभामा सम्बोधन गरेका थिए ।