१० असार २०८३, बुधबार
,
Latest
बेनी–जोमसोम सडकको महभिर पहिरोमा पुरिएका चालकको उद्धार सामाजिक सञ्जालमार्फत चरित्र हत्या गर्ने व्यक्ति पक्राउ पूर्वतयारीका काम सक्न सम्बद्ध निकायलाई अनुरोध कृषि पर्यटन प्रवर्द्धन गर्न असारे रोपाइँ महोत्सव ‘स्टेट अफ हर्मुज’मा शुल्क लगाए अमेरिका–इरान वार्ता अन्त्य हुने ट्रम्पको चेतावनी गैरकानुनी रूपमा बसेका २४ बङ्गलादेशी नागरिक पक्राउ हेटौँडा उपमहानगरपालिकाको बजेट सर्वसम्मतिबाट पारित अष्ट्रेलियामा बर्ड फ्लुको तेस्रो केस पुष्टि, जैविक विविधतामा जोखिम बढ्ने चेतावनी रुपन्देहीका स्थानीय तहको बजेटः पूर्वाधार, कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन र रोजगारी प्रवद्र्धनलाई प्राथमिकता ललितपुर महानगरको बजेट सात अर्ब ४८ करोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

धादिङमा धानपराल बोकेको गाडी दुर्घटना हुदा एक जनाको मृत्यु, ६ जना घाइते



फाईल फोटो
अ+ अ-

धादिङ । धादिङमा धान पराल बोकेको गाडी दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ ।

शनिबार ज्वालामुखी-४ ढोलाटारीबाट अर्याल गाउँतर्फ धान पराल बोकेर जादैँ गरेको ग-१-ज-५५८० नम्बरको बोलेरो गाडी राति ८:२० बजे अनियन्त्रित भई सडकबाट ५० मिटर तल खस्दा दुर्घटना भएको हो ।

दुर्घटनामा ३५ बर्षिय उत्तम अर्यालको मृत्यु भएको प्रहरीले जनाएको छ । अर्यालको घटनास्थलमा नै मृत्यु भएको हो ।

चालक समीर गदेल सहित घाइते ६ जनाको जिल्ला अस्पताल धादिङमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।