२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
कानून बनाएर मात्र न्यायधीशहरूको सम्पत्ति छानविन गरिनुपर्छ,नत्र प्रत्युत्पादक हुन्छः पूर्वप्रधानन्यायाधीश पराजुली प्रतिनिधिसभा सदस्य निर्वाचनलाई विश्वले अध्ययन गर्न लायक थियोः पूर्वप्रधानमन्त्री कार्की जनतासँगको सम्बन्ध पुनः मजबुत बनाउन आत्मसमीक्षा आवश्यक छ: महासचिव पोखरेल घट्यो सुनचाँदीको मूल्य वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

मंसिर ४ जनमत संग्रह हो– प्रचण्ड



file
अ+ अ-

विराटनगर । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मंसिर ४ गते आम निर्वाचनमात्र नभई जनमत संग्रह भएको बताउनुभएको छ ।

मोरङको क्षेत्र नं ६ मा पर्ने सुन्दरहरैचामा आयोजित चुनावी सभामा उहाँले आसन्न निर्वाचन अग्रगमन र पश्चगमन रोज्ने जनमत संग्रह भएको बताउनुभयो । उहाँले नेकपा (एमाले) ले पश्चगमनको नेतृत्व गरेको आरोप लगाउनुभयो ।

सो निर्वाचन क्षेत्रबाट अध्यक्ष प्रचण्डका ज्वाइँ जीवन आचार्य गठबन्धनका तर्फबाट उम्मेदवार हुनुहुन्छ । अध्यक्ष प्रचण्डले गठबन्धन अग्रगमनको पक्षमा रहेको भन्दै गठबन्धनका उम्मेदवारलाई जिताउन आग्रह गर्नुभयो ।




भर्खरै