२४ जेष्ठ २०८३, आईतवार
,
Latest
शैक्षिक परामर्श क्षेत्रलाई राज्यले नै अपराधीकरण गर्न खोज्योः इक्यान अध्यक्ष पौडेल स्वास्थ्य बिमा सुधारका लागि ऐन नै संशोधन गर्नुपर्ने हुन्छः स्वास्थ्य सचिव देवकोटा धनगढी उपमहानगरद्वारा नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध छः परराष्ट्रमन्त्री धुर्मुसलाई साथ दिन र न्याय खोज्नमा सहयोग गर्न कुञ्जना घिमिरेको आग्रह रास्वपाको महाधिवेशनमा गोरखामा सांसद सुधन गुरुङको सहभागिता बाथरोगबाट बच्न सचेतना र शीघ्र उपचारमा जोड टीकापुरमा अन्तर–व्यवस्थापिका मञ्च सम्पन्न, ‘डिजिटल पार्लियामेन्ट’ विकाससहित नौबुँदे सन्देशपत्र जारी कमला पुल १५ वर्षदेखि अधुरै, मन्त्रीको निरीक्षणपछि पनि स्थानीयकाे असन्तुष्टि कायम रुसको आर्थिक मञ्चमा ८९ अर्ब डलरभन्दा बढीका सम्झौता
तपाईं के खोज्दै हुनुहुन्छ ?

ललितपुर २ मा एमालेले अग्रता बढायो



अ+ अ-

काठमाडौं । ललितपुर २ मा नेकपा एमालले अग्रता बढाएको छ ।

एमालेका प्रेम बहादुर महर्जन ५७७८ मत प्राप्त गर्नुभएको छ । हाम्रो नेपाली पार्टीका सुदिन शाक्य (लौरो)ले ४६०० मत प्राप्त गर्नुभएको छ ।

यसैगरी राप्रपाका रघुवरराज थापाले (हलो)  राष्ट्रिय स्वतन्त्र पार्टीका बुद्धरत्न महर्जनले (घण्टी)  ३२६२ र नेकपा एसका कृष्ण लाल महर्जनले (कलम)  २८२८ मत प्राप्त गर्नुभएको छ ।