२३ जेष्ठ २०८३, शनिबार
,
Latest
नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस सुदूरपश्चिमको समग्र विकासका लागि मिलेर काम गर्न आवश्यक छः प्रदेश प्रमुख मियाँ वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रतिनिधिसभा समानुपातिकतर्फ एमाले अगाडि



अ+ अ-

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ नेकपा ९एमाले० ले आफ्नो अग्रतालाई कायमै राखेको छ । हालसम्म प्राप्त मतगणनाअनुसार एमाले नेपाली कांग्रेसभन्दा ११ हजार ५६० मतले अगाडि छ ।

निर्वाचन आयोगका अनुसार एमालेले ७९ हजार ९०२ मत प्राप्त गर्दा कांग्रेसले ६८ हजार ३४२ मत पाएको छ ।

तेस्रो स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टीले ३४ हजार ७२५ मत हासिल गरेको छ । नेकपा ९माओवादी केन्द्र० ले ३० हजार ४०८ मत प्राप्त गर्दा राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० ले १९ हजार ३५२ मत हासिल गरेको छ ।

समानुपातिक सिट पाउन राजनीतिक दलले ३ प्रतिशत थ्रेसहोल्ड पार गर्नुपर्छ । यस पटकको थ्रेसहोल्ड २ लाख ९१ हजार ४१५ मत रहेको बताइएको छ । थ्रेसहोल्ड पार गर्ने बित्तिकै दलले कम्तीमा ४ सिट पाउनेछ ।