२५ जेष्ठ २०८३, सोमबार
,
Latest
नीतिगत सुधार र प्रभावकारी कार्यान्वयनमा निजी क्षेत्रको जोडः ७ प्रतिशतको आर्थिक वृद्धि चुनौतीपूर्ण फिलिपिन्समा शक्तिशाली भूकम्पपछि अन्तर्राष्ट्रिय विमानस्थल बन्द नेपालले कहाँ–कहाँ भारतको भूमि अतिक्रमण गरेको हो, प्रधानमन्त्रीले पुष्टि गरुन्ः अध्यक्ष राई सदनको गतिरोध हटाउने विषयमा विपक्ष दलहरुसँग थप छलफल हुन्छः कविन्द्र बुर्लाकोटी विपक्षीको अवरोधपछि प्रतिनिधिसभा १५ मिनेटका लागि स्थगित प्रधानमन्त्री साहले सीमासम्बन्धी अभिव्यक्ति फिर्ता लिएर क्षमा नमागेसम्म संसद चल्न दिँदैनौँः एमाले एआईको बढ्दो प्रयोगले ऊर्जा र पानी सङ्कट बढ्न सक्ने सुरेन्द्र पाण्डेको चेतावनी प्रधानमन्त्री साह तत्काल संसदमा आउनु हुन्नः सभापति लामिछाने प्रतिनिधिसभा बैठक सुरू, विपक्षी दलको अवरोध कायमै ‘ग्रिन फाइनान्स ट्याक्सोनोमी’ लाई सरकारले छिटो राष्ट्रिय मान्यता दिनुपर्छः पौडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

रुपन्देही–३ मा गृहमन्त्री खाँण पछि परे, राप्रपालाई अग्रता



file
अ+ अ-

रुपन्देही । रुपन्देही–३ मा राप्रपाका दीपक बोहरालाई अग्रता मिलेको छ ।

नेकपा एमालेले समर्थन रहेको बोहराले २१ हजार ८२२ मतसहित अग्रता लिएका हुन् । त्यस्तै गृहमन्त्री बालकृष्ण खाँण भने पछि परेका छन् ।

कांग्रेसका उम्मेदवार रहेका गृहमन्त्री खाँणले २१ हजार ५९१ मत पाएका छन् । राप्रपाका बोहरा र खाँणबिच २३१ मतको अन्तर रहेको छ ।




भर्खरै