२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रहरी वरिष्ठ नयाब नायब कोइरालालाई बागमतीको सर्वोत्कृष्ट प्रदेश प्रहरी घोषित



अ+ अ-

काठमाडौँ । बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडामा कार्यरत प्रहरी वरिष्ठ नायब उपरीक्षक उमेश कोइरालालाई कात्तिक महिनाको सर्वोत्कृष्ट प्रदेश प्रहरी घोषणा गरिएको छ ।

सांगठनिक नीति निर्देशनबमोजिम आफूलाई दिइएको जिम्मेबारी तथा पदीय दायित्वलाई इमान्दारी, बफादारी तथा व्यावसायिक सुझबुझका साथ कर्तव्यनिष्ठ भई प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन–२०७९ लाई शान्तिपूर्ण, व्यवस्थित एवं भयरहित वातावरणमा सम्पन्न गराउन भूमिका निर्वाह गरेको भन्दै कोइरालालाई सर्वोत्कृष्ट प्रदेश प्रहरी घोषणा गरिएको जनाइएको छ ।