२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
कानून बनाएर मात्र न्यायधीशहरूको सम्पत्ति छानविन गरिनुपर्छ,नत्र प्रत्युत्पादक हुन्छः पूर्वप्रधानन्यायाधीश पराजुली प्रतिनिधिसभा सदस्य निर्वाचनलाई विश्वले अध्ययन गर्न लायक थियोः पूर्वप्रधानमन्त्री कार्की जनतासँगको सम्बन्ध पुनः मजबुत बनाउन आत्मसमीक्षा आवश्यक छ: महासचिव पोखरेल घट्यो सुनचाँदीको मूल्य वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

लक्की अलीको जग्गामा भूमाफियाको अतिक्रमण



अ+ अ-

एजेन्सी । बलिउडका चर्चित गायक लक्की अली यतिबेला समस्यामा परेका छन् । लक्की अलीले आफ्नो सामाजिक सञ्जाल मार्फत बेंगलुरुमा रहेको उनको फार्म हाउसलाई भू–माफियाले अतिक्रमण गरेको बताएका छन् ।

साथै, उनले आफ्नो कर्नाटकका डीजीपीलाई खुल्ला पत्र लेखेर सहयोगको लागि अपिल समेत गरेका छन् ।

लक्कीले यस पत्रमा एक आईएएस अधिकारी सहित केही व्यक्तिको नाम पनि लेखेका छन् । उनले आफ्नो परिवारलाई भूमाफियाबाट उत्पीडन गरिरहेको जनाएका छन् ।

लक्की अलीको यो पोस्टलाई फ्यानले समर्थन जनाइरहेका छन् । यस पोस्टको कमेन्ट सेक्सनमा, मानिसहरू लक्कीको लागि न्यायको लागि बिन्ती गरिरहेका छन् । यद्यपि, अहिलेसम्म यस विषयमा प्रहरी वा प्रशासनको प्रतिक्रिया आएको छैन ।

लक्की अली भरातकै चर्चित गायक हुन् । उनको जन्म ९ सेप्टेम्बर १९८९ मा भएको थियो । उनी चर्चित अभिनेता–हास्य कलाकार महमूदका छोरा हुन् । कहो ना प्यार हैको ‘एक पल का जीना’ गीतले उनलाई रातारात स्टार बनायो । यस गीतका लागि उनले फिल्मफेयर अवार्ड पनि पाएका थिए । ९० को दशकमा उनको गीतको धेरै माग थियो ।




भर्खरै