२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

चोलेन्द्र शम्शेरविरुद्धको महाअभियोग निष्क्रिय, आजै अदालत जाँदै



प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर राणा ( फाइल फोटो )
अ+ अ-

काठमाडौँ । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध संसद्मा पेस भएको महाअभियोग प्रस्ताव निष्क्रिय भएको छ । संसद् सचिवालयका महासचिव डा भरतराज गौतमले महाअभियोग निष्क्रिय भएको पत्र जबरालाई दिएका छन् ।

राणाले महाअभियोग प्रस्ताव निष्क्रिय भएसँगै अब आफू आजै अदालतमा हाजिर हुने बताउनुभएको छ । उहाँको कार्यकाल भने धेरै बाँकी छैन । उहाँले यही मंसिर २७ गते उमेरहदका कारण अवकाश पाउनुहुनेछ ।