६ असार २०८३, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारबाट बाहिरिएपछि पहिलो पटक संसदीय दलको कार्यालय ओली पुग्दा…



अ+ अ-

काठमाडौँ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली सिंहदरबारस्थित एमाले संसदीय दलको कार्यालयमा पुग्नुभएको छ । 

ओली संसद पुनःस्थापनापछि पहिलो पटक संसदीय दलको कार्यालयमा पुग्नुभएको हो । 

एमाले प्रमुख सचेतक विशाल भट्टराईका अनुसार ओलीले माओवादी छाडेर एमाले प्रवेश गरेका प्रदेश १ का नेताहरुसँग छलफल तथा आफ्ना सांसदहरुसँग समसायिक विषयमा कुराकानी गर्न अध्यक्ष ओली सत्ताबाट बाहिरिएपछि पहिलो पटक संसदीय दलको कार्यालयमा पुग्नुभएको हो ।