६ असार २०८३, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

भाइबर ग्रुपबाटै सरकारका कामबारे जानकारी लिन सकिने



अ+ अ-

काठमाडौं । सरकारले गरेका कामबारे जानकारी दिन प्रधानमन्त्री शेरबहादुर देउवाले भाइबर ग्रुप बनाउनुभएको छ ।  

उहाँले आफ्नो फेसबुकमा शेयर गर्दै मसँग भाइबरमा जोडिनुस् भन्दै आग्रह गर्नुभएको छ । 

‘मसँग भाइरबरमा जोडिनुस्,’ देउवाको फेसबुकमा लेखिएको छ, ‘प्रधानमन्त्री शेरबहादुर देउवाले गर्ने सबै कामका बारेमा जानकारी रहन भाइबरको आधिकारिक कम्युनिटी जोइन गर्नुस् ।’