२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
आधुनिक पोखरा ,सरस्वती क्याम्पस र अर्थोपेडिक अस्पतालका सुत्राधार शंकर सरका कुरा रविलाई दिएको सम्मानको भारतीय सन्देश जुम्लामा मार्सीधान रोपाइँ गरिँदै ‘जनकपुरधामलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउन सरकार दृढ छ’ सिरियाको रासायनिक हतियारको समस्या चाँडै सुल्झाउन चीनको माग मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा काँग्रेस प्रतिवद्ध छः सभापति थापा भारतीय प्रधानमन्त्री मोदी र भाजपा अध्यक्षलाई नेपाल भ्रमणको निम्तो दिएको छुः रवि लामिछाने वैदेशिक रोजगार व्यवसायीले श्रमिकको नियमित अनुगमन गर्नुपर्ने नासु खड्कालाई थुनामा पठाउने आदेश सार्वजनिक सेवा प्रसारण संस्थाको स्याटेलाइट खरिद प्रकरणबारे छानबिन समिति गठन
तपाईं के खोज्दै हुनुहुन्छ ?

तारा एयरको जहाजसँग चिल ठोक्किएपछि…



अ+ अ-

काठमाडौँ । तारा एयरको जहाजसँग चिल ठोक्किएको छ ।

बुधबार दिउँसो नेपालगञ्जबाट हुम्लाको सिमकोट विमानस्थलका लागि उडेको जहाजसँग चिल ठोक्किएको हो । नेपालगञ्जबाट उक्त कार्गो जहाज १२ः४५ मा उडेको थियो । त्यहाँबाट सिमकोटसम्म पुग्न ४० मिनेट लाग्नेछ ।

विमानस्थल पुग्नै लाग्दा ५ मिनेट अगाडि जहाजसँग चिल ठोक्किएको हो । चिल ठोक्किँदा जहाजको अगाडिको भागमा प्वाल परेको छ । जहाजमा दुई पाइलट र एक जना एयर होस्टेज रहेकामा सबै सुरक्षित छन् ।