२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

धूलोको आँधीले पूरै सहरलाई यसरी निल्यो !



अ+ अ-

एजेन्सी । पश्चिमोत्तर चीनमा मरुभूमिबाट आएको धूलोयुक्त आँधीले एउटा सहरलाई पूरै ढाक्यो। उक्त सहर गोबी मरभूमिको छेउमा छ । यस ठाउँको हावापानी एकदमै कठिन मानिन्छ ।

त्यहाँ धूलोको मुस्लो जमिनभन्दा १०० मिटरमाथि सम्म पुगेको थियो। आँधी आउँदा सहरको मुख्य मार्गहरु बन्द गरियो । अग्ला भवन र अन्य संरचनालाई धूलोयुक्त आँधीले निलेको देखिन्छ।