२३ जेष्ठ २०८३, शनिबार
,
Latest
इरानसँग अझै पनि २२ प्रतिशत क्षेप्यास्त्र बाँकीः राष्ट्रपति ट्रम्प बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो : प्रधानमन्त्री शाह चार सय ९२ किलोमिटर दुई लेन सडक कालोपत्र बागमती दुई लाख ८२ हजार व्यावसायिक प्रतिष्ठानको आर्थिक विवरण सङ्कलन सरकारी निकायमा हुने गरेका ‘सेटिङ’ र बिचौलियातन्त्र क्रमशः अन्त्य हुँदैछ : मन्त्री डा तिमिल्सिना भुइँमा न भाँडोमा हुने छुट रास्वपाका कुनै कार्यकर्तालाई छैन : सचेतक परियार नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस सुदूरपश्चिमको समग्र विकासका लागि मिलेर काम गर्न आवश्यक छः प्रदेश प्रमुख मियाँ वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

धनुषामा बन्चरोले हानेर श्रीमतीको हत्या



(सांकेतिक तस्बिर)
अ+ अ-

जनकपुरधाम । धनुषामा बन्चरोले हानेर सुतिरहेकी श्रीमतीको हत्या गरिएको छ ।

आईतबार बटेश्वर गाउँपालिका(५ शान्तिनगरमा ३५ वर्षीय वीरेन्द्र यादवले सुतिरहेकी श्रीमती २७ वर्षीया रितादेवी यादवलाई बन्चरो प्रहार गरी हत्या गरेको प्रहरीले बताएको छ ।

बञ्चरो आक्रमणबाट गम्भीर घाइते रितालाई उपचारका लागि जनकपुरस्थित काव्या अस्पताल लगिएको थियो । तर चिकित्सकले उनलाई उपचारपूर्व नै मृत घोषणा गरेका थिए ।

वीरेन्द्रलाई सोमबार बिहान पक्राउ गरी अनुसन्धान थालिएको प्रहरीले बताएको छ ।