३१ जेष्ठ २०८३, आईतवार
,
Latest
औद्योगिक कर्जाको ७२ प्रतिशत बागमतीमा केन्द्रित, कर्णालीमा ०.२५ प्रतिशत मात्रै पाँच वर्षभित्र सम्पूर्ण भवनलाई विपद् उत्थानशील बनाउने महानगरको घोषणा असार १ गतेदेखि सम्पूर्ण चिया उद्योग बन्द गर्ने व्यवसायीको चेतावनी नेपालमा आँखा उपचार सेवाको पहुँच बढे पनि अन्धोपनको जोखिम कायमै सुशासन, डिजिटल सेवा र शहरी व्यवस्थापन काठमाडौं महानगरको प्राथमिकतामा नेपाली चिया निर्यात अवरुद्धः तत्काल समाधानका लागि कूटनीतिक पहल गर्न सांसद नेम्बाङको सरकारसँग आग्रह काठमाडौं महानगरले ल्यायो फोहर व्यवस्थापनलाई ७ क्लस्टरमा विभाजन गरी सर्कुलर इकोनोमी प्रवर्द्धन गर्ने योजना काठमाडौँ महानगरद्वारा बहाल र व्यवसाय करमा स्थान र प्रयोजनअनुसार नयाँ दर निर्धारण गर्ने तयारी ‘मानवीयताको शहर’ बनाउने काठमाडौं महानगरको सङ्कल्पः ज्येष्ठ नागरिकलाई घरदैलोमै चिकित्सकदेखि चराचुरुङ्गीलाई पानीपात्रसम्म निर्वाचन पराजयपछि एमालेद्वारा ‘मिसन पार्टी जागरण २०८३’ घोषणा, संगठन पुनर्संरचना र जनसम्बन्ध सुदृढीकरणमा जोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

निर्वाचन आयोगद्वारा एमालेलाई पुनः पत्राचार, साँझ ५ बजेभित्र त्रुटि सच्याउनु



अ+ अ-

काठमाडौं । निर्वाचन आयोगले समानुपातिक सांसदको नाममा भएको त्रुटि सच्याउन नेकपा एमालेलाई पुनः पत्राचार गरेको छ ।

समावेशी र प्राथमिकताक्रम मिचेर नाम छनोट गर्न नमिल्ने भन्दै आयोगले मंगलबार पुनः एमालेलाई साँझ ५ बजेभित्र सच्याउन पत्राचार गरेको हो ।

प्रदेश नम्बर एक र मधेस प्रदेशमा समावेशी र प्राथमिकता क्रम नमिलेको भन्दै आयोगले एमालेलाई सोमबार ४ बजेसम्ममा सच्याउन समय दिएको थियो । तर, एमालेले पुरानै सूचीलाई कायम गर्न अयोगलाई पत्राचार गरेको थियो ।

एमालेले उम्मेदवारको नामावली नेपालको संविधान, प्रचलित कानुन तथा समानुपातिकतर्फको उम्मेदवारको बन्दसूचीको प्राथमकिता क्रम अनुसार रहेकाले उक्त पेस गरेको नामावली यथावत कायम गरिदिन आयोगलाई जवाफ पठाएको थियो ।

 




भर्खरै