६ असार २०८३, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

अज्ञात समूहबाट बसमा आगजनी



अ+ अ-

तुलसीपुर । दाङका एक गाडीमा अज्ञात समूहले आगजनी गरेर नष्ट गरेको छ । दाङका तुलसीपुर उपमहानगरपालिका- ७ स्थित रानीघाट खोला नजिक रोकिराखेको गाडीमा गएराति १ः३० बजेतिर अज्ञात समूहले आगजनी गरेको हो । तस्वीर: दीपक बोहरा, रासस