२३ जेष्ठ २०८३, शनिबार
,
Latest
परराष्ट्रमन्त्री खनाल र भारतीय समकक्षी जयशङ्करबीच नयाँ दिल्लीमा भेटवार्ता आइएइएको एक प्रतिवेदनलाई ‘राजनीतिक दबाबको उपकरण’ बनाइनु नहुने इरानको धारणा विश्वकप फुटबल प्रतियोगिताका लागि अन्तिम व्यवस्थापन तीब्र, भिसामा अमेरिकाले विभेद गरेको इरानको आरोप इरानसँग अझै पनि २२ प्रतिशत क्षेप्यास्त्र बाँकीः राष्ट्रपति ट्रम्प बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो : प्रधानमन्त्री शाह चार सय ९२ किलोमिटर दुई लेन सडक कालोपत्र बागमती दुई लाख ८२ हजार व्यावसायिक प्रतिष्ठानको आर्थिक विवरण सङ्कलन सरकारी निकायमा हुने गरेका ‘सेटिङ’ र बिचौलियातन्त्र क्रमशः अन्त्य हुँदैछ : मन्त्री डा तिमिल्सिना भुइँमा न भाँडोमा हुने छुट रास्वपाका कुनै कार्यकर्तालाई छैन : सचेतक परियार नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

साताको पहिलो दिन यस्तो छ विदेशी मुद्राको विनिमयदर, हेर्नुहोस् कुनको कति ?



अ+ अ-

काठमाडौं । आइतबार अमेरिकी डलरसहित अन्य देशको विनिमयदर केही घटबढ भएको छ । आज नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर अनुसार एक अमेरिकी डलरको खरिददर १ सय १८ रुपैयाँ ७५ पैसा तोकिएको छ भने बिक्रिदर १ सय १९ रुपैयाँ ३५ पैसा तोकिएको छ ।  

एक अस्ट्रेलियन डलरको खरिददर ८७ रुपैयाँ ६० पैसा रहेको छ भने बिक्रीदर ८८ रुपैयाँ ४ पैसा रहेको छ । यस्तै एक युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ६३ रुपैयाँ २  पैसा तोकिएको छ भने बिक्रिदर १ सय ६३ रुपैयाँ ८४ पैसा तोकिएको छ।  

त्यस्तै एक मलेसिया रिंगिटको खरिददर २८ रुपैयाँ १० पैसा तोकिएको छ भने बिक्रिदर २८ रुपैयाँ २४ पैसा तोकिएको छ । एक युरोको खरिददर १ सय ३९ रुपैयाँ ६८ पैसा रहेको छ भने बिक्रीदर १ सय ४० रुपैयाँ ३९ पैसा रहेको छ ।

जापानी यनको खरिददर १० रुपैयाँ ७५ पैसा तोकिएको छ भने बिक्रिदर १० रुपैया ८० पैसा तोकिएको छ । कोरियन वन एक सयको खरिददर १० रुपैयाँ ३२ पैसा तोकिएको छ भने बिक्रीदर १० रुपैयाँ ३७ पैसा तोकिएको छ ।

त्यस्तै एक कुवेती दिनारको खरिददर ३ सय ९४ रुपैयाँ ६० पैसा तोकिएको छ भने बिक्रिदर ३ सय ९६ रुपैयाँ ५९ पैसा तोकिएको छ।  एक बहराइन दिनारको खरिददर ३ सय १४ रुपैयाँ ९८ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय १६ रुपैयाँ ५७ पैसा तोकिएको छ।

एक कतारी रियालको खरिददर ३२ रुपैयाँ ६१ पैसा तोकिएको छ भने बिक्रिदर ३२ रुपैयाँ ७८ पैसा तोकिएको छ । एक साउदी रियालको खरिददर ३१ रुपैयाँ ६६ पैसा तोकिएको छ भने बिक्रिदर ३१ रुपैयाँ ८२ पैसा तोकिएको छ ।