२३ जेष्ठ २०८३, शनिबार
,
Latest
बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो : प्रधानमन्त्री शाह चार सय ९२ किलोमिटर दुई लेन सडक कालोपत्र बागमती दुई लाख ८२ हजार व्यावसायिक प्रतिष्ठानको आर्थिक विवरण सङ्कलन सरकारी निकायमा हुने गरेका ‘सेटिङ’ र बिचौलियातन्त्र क्रमशः अन्त्य हुँदैछ : मन्त्री डा तिमिल्सिना भुइँमा न भाँडोमा हुने छुट रास्वपाका कुनै कार्यकर्तालाई छैन : सचेतक परियार नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस सुदूरपश्चिमको समग्र विकासका लागि मिलेर काम गर्न आवश्यक छः प्रदेश प्रमुख मियाँ वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

डलर सटही गर्न अघि जानीराख्नुस् विदेशी मुद्राको विनिमयदर, कुन देशको कति छ ?



अ+ अ-

काठमाडौं । बुधबार अमेरिकी डलर, युरोसहित अन्य देशको विनिमयदर केही घटबढ भएको छ । आज नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर अनुसार एक अमेरिकी डलरको खरिददर १ सय १९ रुपैयाँ ९ पैसा तोकिएको छ भने बिक्रिदर १ सय १९ रुपैयाँ ६९ पैसा तोकिएको छ ।  

त्यस्तै जापानी यनको खरिददर १० रुपैयाँ ८९ पैसा तोकिएको छ भने बिक्रिदर १० रुपैया ९४ पैसा तोकिएको छ । कोरियन वन एक सयको खरिददर १० रुपैयाँ ३८ पैसा तोकिएको छ भने बिक्रीदर १० रुपैयाँ ४३ पैसा तोकिएको छ । 

एक युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ६२ रुपैयाँ ४१ पैसा तोकिएको छ भने बिक्रिदर १ सय ६३ रुपैयाँ २३ पैसा तोकिएको छ। एक युरोको खरिददर १ सय ४० रुपैयाँ ४० पैसा रहेको छ भने बिक्रीदर १ सय ४१ रुपैयाँ १० पैसा रहेको छ ।

यस्तै एक कतारी रियालको खरिददर ३२ रुपैयाँ ७१ पैसा तोकिएको छ भने बिक्रिदर ३२ रुपैयाँ ८७ पैसा तोकिएको छ । एक साउदी रियालको खरिददर ३१ रुपैयाँ ७५ पैसा तोकिएको छ भने बिक्रिदर ३१ रुपैयाँ ९१ पैसा तोकिएको छ । 

एक बहराइन दिनारको खरिददर ३ सय १५ रुपैयाँ ९० पैसा तोकिएको छ भने बिक्रिदर ३ सय १७ रुपैयाँ ४९ पैसा तोकिएको छ। एक कुवेती दिनारको खरिददर ३ सय ९५ रुपैयाँ ८८ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय ९७ रुपैयाँ ८८ पैसा तोकिएको छ। 

त्यस्तै एक मलेसिया रिंगिटको खरिददर २८ रुपैयाँ १९ पैसा तोकिएको छ भने बिक्रिदर २८ रुपैयाँ ३३ पैसा तोकिएको छ । एक अस्ट्रेलियन डलरको खरिददर ८७ रुपैयाँ २६ पैसा रहेको छ भने बिक्रीदर ८७ रुपैयाँ ७० पैसा रहेको छ ।