काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको संसदीय दलको बैठक सिंहदरबारमा जारी छ ।
दलका जेष्ठ सदस्य सांसद महेन्द्र राय यादवको अध्यक्षतामा बसेको बैठकमा पार्टीको संघीय संसदीय दलको विधान २०७८ को मस्यौदाबारे छलफल जारी रहेको बताइएको छ ।