२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

गायिका समिक्षा सारीमा (तस्बीरहरु)



अ+ अ-

काठमाडौं । गायिका समिक्षा अधिकारी साउन महिनाको उपज हरियो पहिरणमा सजिएकी फोटो सार्वजनिक गरेकी छन् । उनले सामाजिक संञ्जाल फेसबुकबाट सार्वजनिक गरेकी हुन् । 

उनी हसिली मुहारमा हरियो सारी पहिरिएको देख्न सकिन्छ । उनले साउन महिनामा लगाउने पहिरणलाई निरन्तरता दिदैँ उक्त पहिरण लगाएकी छन् । हरियो सारीमा हरियो रङ्गको निधारमा टीका लगाएकी छन् । त्यस्तै हातमा चुरा र नङमा रातो नेलपालिस लगाएर सजिएकी उनी निकै राम्री देखिएकी छन् । 

तस्बीर: फेसबुकबाट