२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

अफगानिस्तान राष्ट्रपति कार्यालयलाई लक्षित गर्दै रकेट आक्रमण (भिडियोसहित)



अ+ अ-

काठमाडौं । मंगलबार अफगानिस्तानको राष्ट्रपति कार्यालयलाई लक्षित गर्दै रकेट आक्रमण भएको छ।

इदको प्रार्थनामा राष्ट्रपति असरफ घानीसहित उच्च पदस्थ व्यक्तिहरू सहभागी भइरहेका बेला तीन वटा रकेटले राष्ट्रपति कार्यालय परिसरनजिकै आक्रमण गरेको समाचार संस्था सिन्ह्वाले जनाएको छ। 

पछिल्लो समय अमेरिकी र नाटो सैनिकहरूले अफगानिस्तान छाडेपछि विद्रोही समूह  तालिबानले आफ्नो प्रभाव बढाउँदै लगेका छन्।