२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० घाइते कांग्रेस अनुशासन समितिको निर्णय : बारा सभापति यादव निलम्बित, अन्यलाई निर्देशन र सफाइ अनौपचारिक श्रम बजारमा ज्याला ठगी व्यापक, ६६ प्रतिशत श्रमिकले पाएनन् पूरा पारिश्रमिक सीमा मुद्दामा प्रधानमन्त्रीलाई खलनायक बनाउन हतार नगर्न रास्वपा सचेतक धितालको आग्रह ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने परराष्ट्रमन्त्री खनाल भोलिबाट भारत भ्रमणमा, यस्ताे छ कार्यतालिका धवलशमशेर राणाले राप्रपा छोडेपछि प्रवक्ता श्रेष्ठले भनेः चुनाव बहिष्कार गरेर होइन, चुनाव लड्ने दल बनाउनुहोस् टिचिङ अस्पतालको ओपीडी सेवा सुधार्न महानगरको १ करोड ७० लाखको प्रविधि सहयोग पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा पाँच जनाको मृत्यु एमालेको १० बुँदे संकल्प : सदस्यता विस्तारदेखि डिजिटल रूपान्तरणसम्म जोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्वकप्तान पारसले एसियन लायन्सबाट लेजेन्ड्स लिग खेल्ने



फाईल फोटो
अ+ अ-

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्का एसियन लायन्समा अनुबन्धित भएका छन् ।

एसियन लायन्सले सामाजिक संजालमार्फत पारसलाई लेजेन्ड्स लिग क्रिकेटको लागि अनुबन्ध गरेको बताएको हो ।

लायन्सले पारससँगै थिसारा परेरा,मोहम्मद हाफिज र शोयब अख्तरलाई पनि टोलीमा समाबेश गरेको बताएको छ । उपुल थरंगा र अस्गर अफगान भने यसअघि नै टोलीमा अनुबन्ध भईसकेका छन् ।

२७ फेब्रुअरी देखी ८ मार्च सम्म हुने तेस्रो संस्करणको लेजेन्ड्स लिग कतारमा आयोजना हुँदैछ । लिगमा वल्र्ड जायन्टस ,इण्डियन महाराज तथा एसियन लायन्सको सहभागिता रहने छ ।




भर्खरै