२३ जेष्ठ २०८३, शनिबार
,
Latest
अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन आर्थिक वर्ष २०२५–२६ मा भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान बाढीले अवरुद्ध मध्यपहाडी लोकमार्ग खुलाउने प्रयास जारी राज्यले कुनैपनि व्यवसायमा प्रतिकूल असर गर्ने काम गर्नु हुँदैनः माधव नेपाल एकै दिनमा तीन हजार भन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता बाग्लुङकाे ताराखोला ‘हाइड्रो’मा दुर्घटना, एक मजदुरको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

अनाधिकृत बस्ति हटाउन सहयोग माग्दै मेयर साह गृहमन्त्रालयमा



फाईल फोटो
अ+ अ-

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेसँग काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) ले सुकुम्बासी बस्ती हटाउने अभियानमा सहयोग गर्न आग्रह गर्नुभएको छ ।

बिहिबार दिउँसो मेयर साह एकीकृत बागमती सभ्यता विकास समिति र महानगरको टोली लिएर मन्त्रीलाई भेट्न गृहमन्त्रालय पुग्नु भएको थियो ।

मेयर साहले अनाधिकृत बस्ति हटाउन सहयोग माग्दै गृहमन्त्रालयमा पत्राचार गर्नुभएको थियो तर मन्त्रालयले सहयोग गर्न नसक्ने जबाफ महानगरलाई पठाएको थियो ।