२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
एथलेटिक्समा कुल तीन जुनियर राष्ट्रिय कीर्तिमान बने स्वास्थ्यमन्त्री मेहताद्वारा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन रोल्पामा भएको जीप दुर्घटनामा तीन जनाको मृत्यु संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रपतिद्वय डा. यादव र भण्डारीसँग सुझाव संकलन एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय ‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता लेबनानमा युद्धपूर्वको अवस्था सुनिश्चित हुनुपर्छः इरान सुधन गुरुङमाथि छानबिन समितिको प्रतिवेदन सोमबार बुझाउने तयारी सम्पती विवरण बुझाएर छानविन आयोगलाई सहयोग गर्छौंः काँग्रेस सभापति थापा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

विकास र अञ्जली अधिकारी द्वारा अभिनित ‘नवुझ्छौ कहिले तिमी’ म्युजिक भिडियो सार्वजनिक



अ+ अ-

काठमाडौं । श्रीपञ्चमी विशेष अवसर पारेर osrdigital मार्फत म्युजिक भिडियो सार्वजनिक भएको छ ।

जसमा शव्द सन्ध्या पौडल स्वर अनि संगीत सविना अधिकारी र एरेन्ज प्रकाश केसीको रहेको छ। एउटा छुट्टै कथा वस्तुमा आधारित यस भिडियोमा कलाकारहरु विकास लामिछाने, अञ्जली अधिकारी, अवि सुनुवार मुख्य भुमिका रहेको छ भने अतिथि कलाकार मा चर्चित कलाकार रेशम फिरिरी, आदित्य देव रुपाखेती अनि आशिषदेव रुपाखेतीको रहेको छ ।

यस भिडियोको छायाङ्कन मा मुकेश हुमागाईं ,कोरियोग्राफर राहुल बराईली, सम्पादनमा विनोद वाम को रहेको छ भने निर्देशनमा चर्चित निर्देशन कृष्णदेव रुपाखेतीको गर्नु भएको छ र यस भिडियो को निर्माता राम प्रसाद अधिकारी ले गर्नु भएको छ ।

यस म्युजिक भिडियो एउटा छुट्टै कथा वस्तु लाई लिएर वनाएको र गायिका सविना अधिकारीको दृष्यहरु अमेरिकामा नै छायाङ्कन गरिएकोले यसको वेग्लै महत्व रहेको निर्देशक रुपाखेतीले वताउनु हुन्छ ।म्युजिक भिडियो राम्रो वनेकोले दर्शकहरुले मनपराउने मा ढुक्क हुनु हुन्छ निर्देशन रुपाखेती।

विदेशी भुमिमा वसेर पनि नेपाली गीत संगीतलाई माया गर्दै आउनु भएको मा गीतकार सन्ध्या पौडल, गायिका तथा संगीतकार सविना अधिकारी एवं निर्माता राम प्रसाद अधिकारी लाई विशेष धन्यवाद दिएका छन निर्देशक रुपाखेतीले ।