३० जेष्ठ २०८३, शनिबार
,
Latest
आगामी आवमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने जलवायु परिवर्तनको प्रभाव प्रजनन स्वास्थ्यमा,निःसन्तान समस्या २० प्रतिशतले बढाएको विज्ञको दाबी पार्टी शुद्धीकरण र पुनर्गठनका लागि एमालेले प्रदेशबाट सुझाव सङ्कलन थाल्यो कोलकातामा नाट्टा गण्डकीको पर्यटन प्रवर्द्धन: पोखरा र पश्चिम बंगालबीच सहकार्यको नयाँ आधार श्रम ऐन लागू गर्न माग गर्दै प्रशिक्षार्थी चिकित्सकहरु आन्दोलित नक्खु कारागारबाट फरार कैदी सिन्धुपाल्चोकबाट पक्राउ आर्थिक र प्राविधिक अभावले करोडौँका डायलासिस मेसिन प्रयोगविहीन भाषा, साहित्य र संस्कृतिबिना समृद्धि अपूरोः सञ्चारमन्त्री डा तिमिल्सिना सशस्त्र प्रहरी प्रवक्ताको जिम्मेवारी कार्कीलाई निर्माण सामग्रीको मूल्यवृद्धिले सडक योजनाका कार्य प्रभावित
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुनको मूल्य हालसम्मकै उच्च, कतिमा हुँदैछ कारोबार ?



अ+ अ-

काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ ।

अघिल्लो दिनको तुलनामा आज छापावाल सुनको मूल्य प्रतितोला १ हजार २ सय रूपैयाँ ले बढेर हालसम्मकै उच्च मूल्य तय भएको भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जानकारी दिएको छ ।

आज छापावाल सुनको मुल्य तोलामा १ हजार २ सय रूपैयाँले बढेर १ लाख ७ हजार ५ सय रूपैयाँ कायम भएको छ । बुधवार छापावाल सुन प्रतितोला १ लाख ६ हजार ३०० रुपैयाँमा कारेबार भएको थियो ।

यस्तै नेपाली सुनचाँदी बजारमा तेजावी सुन प्रतितोला १ लाख ७ हजार रूपैयाँमा कारोबार भईरहेको छ ।

त्यसैगरी आज चाँदीको मूल्य पनि बढेको छ। चाँदी प्रतितोला २५ रुपैयाँले बढेर एक हजार ३ सय ९५ रुपैयाँमा कारोबार भईरहेको महासङ्घले जानकारी दिएको छ ।