२५ जेष्ठ २०८३, सोमबार
,
Latest
पशुचौपाया गुमाएका परिवारलाई राहत दिइने हर्क साम्पाङ ट्राफिक कारबाहीमा नागरिकले सुरक्षित र सम्मानजनक जीवनयापन गर्न पाउने वातावरण निर्माण गर्नु राज्यको प्रमुख दायित्वः आईजीपी कार्की काठमाडौं महानगरपालिका ‘सडकआश्रित मानवमुक्त’ घोषणा सवारी साधनको ठक्करबाट एकजनाको मृत्यु १९ जिल्लाका तीन हजार विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिने अमेरिका–इरान युद्धको छायाँमा समूह ‘जी’ विद्युत् महुसुल बक्यौता तत्काल उठाउन ऊर्जामन्त्रीको निर्देशन क्यापिटल होटल एन्ड हस्पिटालिटी लिमिटेड र म्यारियट इन्टरनेसनलबीच होटल व्यवस्थापन सम्झौता सम्पन्न इजरायल र इरानले युद्धविरामका लागि तयार रहेको ट्रम्पको दाबी
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोपा अमेरिका फुटबलको सर्वाधिक गोलकर्तामा मेसी



अ+ अ-

काठमाडौं । कोपा अमेरिका फुटबल २०२१ को सर्वाधिक गोलकर्ता अर्जेन्टिनाका कप्तान लिओनल मेसी भएका छन् । ब्राजिलमा सम्पन्न ४७औं संस्करणको उपाधि अर्जेन्टिनाले जित्दा मेसीले ४ गोल गरे ।

मेसीले ४ गोल गर्नुका साथै ५ असिस्ट समेत गरेका थिए यसकारण सर्वाधिक गोलकर्ताको अवार्ड जितेका हुन् । यता कोलम्बियाका लुइस डियाजले पनि ४ गोल गरेका थिए । 

त्यस्तै कोपाको उत्कृष्ट खेलाडीमा अर्जेन्टिनाका मेसी र ब्राजिलका नेमार समेत घोषित भएका छन् ।