२३ जेष्ठ २०८३, शनिबार
,
Latest
एकै दिनमा तीन हजार भन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता बाग्लुङकाे ताराखोला ‘हाइड्रो’मा दुर्घटना, एक मजदुरको मृत्यु पोखरा बसपार्क अतिक्रमण हटाउन स्थानीयको सक्रियता, संरचना आफैं भत्काउन सुरु (तस्बिरसहित) परराष्ट्रमन्त्री खनाल र भाजपाका विदेश विभाग प्रमुखबीच भेटवार्ता एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने पोर्चुगलमा टुङ्गियो एनआरएनए विवाद, सुजन लामा नेतृत्वको समितिलाई सरकारी मान्यता तीन तहको सरकारमा समन्वयको अभाव छः अध्यक्ष दाहाल बागमती प्रदेशले गर्‍यो पाँच सहकारीका ११४ ठूला ऋणीको नाम सार्वजनिक सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब योगदान सङ्कलन सभापति लामिछानेले भनेः योगदानको हिसाब–किताब खोज्ने प्रवृत्ति पार्टी जीवनका लागि हितकर हुँदैन
तपाईं के खोज्दै हुनुहुन्छ ?

विचलित नहुन सभापति लामिछानेलाई तोसिमाको आग्रह



फाइल फोटो
अ+ अ-

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका नेतृ एवं प्रतिनिधि सभा सदस्य डा.तोसिमा कार्कीले कत्ति पनि विचलित नहुन सभापति रवि लामिछानेलाई आग्रह गरेकी छिन् ।

उनले जनता आफ्नै पार्टीको साथमा रहेको समेत जिकिर गर्दै जहाँ उभिएपनि जनताको मुद्दाको वकालत त्यहिँबाट गर्ने बताएकी हुन् ।

लोकतन्त्रमा सबै भन्दा शक्तिशाली जनता हुन् भन्दै उनले सत्य साहस निष्ठा र ईमानको न्याय एवम् सुरक्षा गर्ने जिम्मा पनि जनतालाई नै सुम्पेका स्पष्ट पारेकी छिन् ।

उनले सामाजिक सञ्जालमा लेखेकी छन् –

आइतबार रास्वपाले सरकारलाई समर्थन दिने गरी आफ्ना मन्त्रीहरु फिर्ता बोलाएको छ । स्वास्थ्य राज्यमन्त्री डा कार्की, श्रम रोजगार मन्त्री डोलप्रसाद अर्याल र शिक्षामन्त्री शिशिर खनालले आइतबार नै प्रधानमन्त्री समक्ष पदबाट राजीनामा बुझाएका छन् ।