२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
जनतासँगको सम्बन्ध पुनः मजबुत बनाउन आत्मसमीक्षा आवश्यक छ: महासचिव पोखरेल घट्यो सुनचाँदीको मूल्य वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल ‘चुरे सङ्कटः नीति र यथार्थबीचको द्वन्द्वको नमूना’ सम्पर्कविहीन निजामती कर्मचारीको खोजीमा सरकार, ३ दिनभित्र हाजिर अद्यावधिक नगराए कारवाही अगाडी बढाइने
तपाईं के खोज्दै हुनुहुन्छ ?

२ बजे श्री एयरलाइन्सबाट सांसद भण्डारीलाई मुम्बई लगिँदै



अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेसका नेता तथा सांसद चन्द्र भण्डारीलाई श्री एयरलाइन्सको विमानमार्फत मुम्बई लगिने भएको छ ।

बुधबार ग्यास सिलिन्डर विष्फोट भई गम्भीर घाइते हुनुभएका भण्डारीलाई थप उपचारका लागि अहिले २ बजे उक्त विमानमार्फत मुम्बईको नेसनल बर्न सेन्टर लगिँदैछ ।

हाल कीर्तिपुर बर्न अस्पतालमा उपचार गराइरहनुभएका भण्डारीको स्वास्थ्य अवस्था जटिल भएकाले थप उपचारका लागि मुम्बई लैजान लागिएको हो ।

मुम्बई ६ चिकित्सकसहित ११ जाने कांग्रेस केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले जानकारी दिनुभएको छ । भण्डारीको श्वास नलीमा जलनले असर सुन्निन सक्ने जोखिम भएको हुँदा श्वास नलीमा पाइप राखी (ईन्टुबेसन गरी) अक्सिज दिँदै मुम्बई लगिनेछ ।

ग्यास सिलिन्डर विष्फोटमा परी सांसद भण्डारीकी आमा हरिकलाको निधन भएको छ ।