२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
कोशी प्रदेश लोकसेवा आयोगको सचिवमा तामाङ एक दशकभित्र १०० अर्ब डलरको अर्थतन्त्र बनाउन सकिन्छः अध्यक्ष पाण्डे आधुनिक पोखरा ,सरस्वती क्याम्पस र अर्थोपेडिक अस्पतालका सुत्राधार शंकर सरका कुरा रविलाई दिएको सम्मानको भारतीय सन्देश जुम्लामा मार्सीधान रोपाइँ गरिँदै ‘जनकपुरधामलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउन सरकार दृढ छ’ सिरियाको रासायनिक हतियारको समस्या चाँडै सुल्झाउन चीनको माग मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा काँग्रेस प्रतिवद्ध छः सभापति थापा भारतीय प्रधानमन्त्री मोदी र भाजपा अध्यक्षलाई नेपाल भ्रमणको निम्तो दिएको छुः रवि लामिछाने वैदेशिक रोजगार व्यवसायीले श्रमिकको नियमित अनुगमन गर्नुपर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

कुमार मानन्धरको निर्देशन तथा छायाँकनमा गायक श्याम महर्जनको ‘तिम्रा नशालु नजर’ (भिडियोसहित)



अ+ अ-

काठमाडौं । गायक श्याम महर्जनको मिठो आवाजमा  ‘तिम्रा नशालु नजर‘’ बोलको गित (म्युजिक भिडियो) सार्वजनिक भएको छ । गितमा सुदन लुइटेलको शब्द र प्रदीप श्रेष्ठको सङ्गीत संयोजन रहेको छ । 

म्युजिक भिडियोमा हेमन्त शर्मा र विजिता श्रेष्ठको अभिनय रहेको छ भने उक्त म्युजिक भिडियो कुमार मानन्धरले निर्देशन तथा छायाँकन गरेका हुन्।

भिडियो भकारी एमडीसीको बेष्ट टोन युट्युव च्यानलमार्फत सार्वजनिक गरिएको छ ।

हेर्नुहोस् म्युजिक भिडियो: